abcsamachar Online News Portal
	<language>en</language>
कांग्रेसले आज पनि सदन अवरोध गर्ने
		<description>	व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध हुने भएको छ। प्रधानसेनापतिमाथिको कारबाही प्रक्रिया स्थगन नगरेको विरोधमा नेपाली कांग्रेसले आज पनि सदनको नियमित काम कारबाही अवरुद्ध गर्ने जनाएको हो ।  कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले सेनापति रुक्मांगत कटवाललाई हटाउने सरकारी तयारी स्थगित नगरेसम्म सदन चल्न नदिने बताउनुभयो ।  सदनको कारबाही ...</description>
झडपपछि उदयपुरमा कर्फ्यु, कैलालीका सात गाविसमा आगजनी
		<description>	आन्दोलनमा उत्रेका थारुहट कार्यकर्ता र प्रहरीबीच गएराति उदयपुरको त्रियुगा नगरपालिका-१० कुमारी चोकमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। गाइघाट कदमाहा सडक खण्डअन्तर्गत त्रियुगा पुलदेखि राति ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो ।   झडपमा जिल्ला प्रहरी कार्यालयका नायवक उपरीक्षक पशुपतिनाथ डोटेलसहित पाँच ...</description>
सेनापति कटुवालमाथि कार्वाहीको माग गर्दै दुताबास जेनेभामा ज्ञापनपत्र
		<description>	स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको हकहितका लागि र नेपालमा सामन्तबाद, विस्तारवाद र साम्राज्यबादको बिरुद्धमा लामो समयदेखि निरन्तर संघर्ष गर्दै आईरहेको संगठन नेपाली ऐक्यवद्धता मंच ९नेसोफ स्विस० स्विट्जरल्यान्डले २४ अप्रिल २००९ शुक्रबारका दिन जेनेभास्थित नेपाली दुताबासमा प्रधानसेनापति रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै एक बिरोध कार्यक्रमको आयोजना गरी नेपाली दुताबासका महामहिम राजदुत ...</description>
एमालेले सेनापति प्रकरणमा आज धारणा सार्वजनिक गर्ने
		<description>	प्रधानसेनापति प्रकरणमा पार्टीको आधिकारिक धारणा बनाउन सत्तारुढ नेकपा एमाले स्थायी कमिटि बैठक आज पुनः बस्ने भएको छ। बैठक बिहान ८.३० बजे पार्टी मुख्यालय बल्खुमा बस्ने एमालेले जनाएको छ। माओवादीले प्रधानसेनापतिमाथि कारबाही प्रक्रियालाई अघि बढाउन एमालेको निर्णय पर्खिएकाले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । स्थायी कमिटि सदस्यहरुको फरक फरक ...</description>
आज मातातिर्थ औशी, आमाको मुख हेर्ने दिन
		<description>					काठमाडौं, बैशाख १२-  आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औसी । आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर माता तिर्थ औसी मनाइँदैछ । बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशिर्बाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण ...</description>
नेपालको विजयी सुरुवात
		<description>	काठमाडौं, बैशाख १०- कुवेतमा सञ्चालित एसीसी यू-१९ एलिट कप क्रिकेट प्रतियोगितामा नेपालले सफल सुरुवात गरेको छ । नेपालले बुधबार भएको समूह’क’ को पहिलो खेलमा साउदी अरेबियालाई एक सय ३२ को विशाल रन अन्तरले पराजित गरेको हो ।
	टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभरमा दुई सय ३३ रनको योगफल खडा ...</description>
एनआरएन जापानद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
		<description>	काठमाडौं, बैशाख १२-  गैर आवासिय नेपाली संघ (एनआरएन)का जापानका अध्यक्ष भवन भट्टले नेपाल भ्रमणको क्रममा गैरआवासिय नेपालीहरुको समस्याको वारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटगरी ज्ञापनपत्र बुझाउनु भएको छ ।
नेपलिज विजनेश एसोसिएसन-एनविए जापानका पनि अध्यक्ष रहनु भएका भट्टले आफ्नो साता ब्यापी नेपाल भ्रमणको अवसरमा प्रधानमन्त्री दाहालको अलावा अर्थमन्त्री डा. बाबुराम भट्टराई ...</description>
Kajol, Karan Johar at loggerheads
		<description>					Shahrukh Khan – Kajol starrer My Name Is Khan, directed by their best buddy Karan Johar seems to be spoiling relations between Kajol and Karan. They are said to be at loggerheads following disagreement on shooting abroad.
	A source reveals, “One big schedule of the film has already been wrapped up ...</description>
प्रधानमन्त्रीको चीन भ्रमण स्थगित
		<description>	काठमाडौं, बैशाख १२-  आउँदो १९ गते देखि हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । देशमा उत्पन्न राजनीतिक गतिरोधका कारण प्रधानमन्त्रीले भ्रमण स्थगित गर्नुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । 
	 राजनीतिक सहमतिका आधारमा भ्रमणको अर्को मिति तय गरिने सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमणका ...</description>
काठमाण्डूमा दुइ दिने जलउर्जा सम्मेलन
		<description>	काठमाडौं, बैशाख १२-  जलविद्युत उत्पादन र वितरण क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले काठमाण्डूमा दुई दिने जलउर्जा सम्मेलन हुँदैछ । सम्मेलनमा भारतबाट ६१ सहित २ सय ५० भन्दा धेरैले भाग लिनेछन् । 
	भारतीय संस्थार् इण्डिया टेक फाउण्डेसनको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सहआयोजनामा ...</description>